सूर्य थापा भन्छन्-रविन्द्र मिश्र जन्मजातै राजवादी थिए, अनौठो नमानौं

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ४३


काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका प्रेस सल्लाहकार सूर्यथापाले रविन्द्र मिश्र राजसंस्थाको पक्षमा रहेको आरोप लगाएका छन्।

मिश्रले संघियता र धर्मनिरपेक्षतामाथि जनमत संग्रहको माग गरेपछि यसले नेपालको राजनीतिमा तरंग ल्याएको छ।

यसै क्रममा एमालेका केन्द्रीय सदस्य रहेका थापाले आफ्नो धारणा राखेका छन्।

उनले रवीन्द्र मिश्र जन्मजातै राजतन्त्र र हिन्दुराज्यका हिमायती भएकाले अनौठो मान्नुनपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्