रवीन्द्र मिश्रको प्रस्ताव : धर्म निरपेक्षताबारे जनमत सँग्रह, संघियता खारेज गरौं (पूर्णपाठ)

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ५६


काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक एवं पूर्व पत्रकार रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा अगाडि सारेका छन्।

पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएका हुन्।

उनले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्ताव आन्तरिक छलफल र बहसका लागि पेश गरेका हुन्। यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उनको धारणा छ।

मिश्रको अवधारणा उनको अफिसियल वेबसाइट https://rabindramishra.com/ मा उपलब्ध छ ।

पछिल्लो समय संघीयता र धर्मनिरपेक्षताको विषयमा अन्य राजनीतिक दलमा पनि आवाज उठ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्