चौरमा चर्दै गरेका चौपाया

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : २८


शुक्लाफाँटा नगरपालिका–९, गौशालामा व्यवस्थापन गरी राखिएका छाडा चौपाया चौरमा चर्दै । गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेपछि स्थानीयवासीले खेप्दै आएको सास्ती हटेको छ । तस्बिर / रासस


प्रतिक्रिया दिनुहोस्