जानसेन र एस्ट्राजेनेका खोपलाई नेपालमा प्रयोगका लागि अनुमति

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ०६


काठमाडौं । सरकारकाले नेपालमा एस्ट्राजेनेका खोपलाई प्रयोगका लागि अनुमति दिएको छ।

औषधि व्यवस्था विभागले जानसेन कम्पनीको खोप र अक्सफोर्ड युनिभर्सिटीबाट विकसित भएको एस्ट्राजेनेका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिईएको बताएको छ।

सोमबार सूचना जारी गर्दै यी दुई खोपलाई १५ र १६ असार मै अनुमति दिएको उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्