सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : ५०


सिंहदरबारमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको हो ।

मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस्