ललितपुर महानगरमा साउन ४ र ५ गते खोप लगाइने

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ३७


काठमाडौं । ललितपुर महानगरपालिकामा यहि साउन ४ र ५ गते कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ।

महानगरपालिकाले सूचना जारी गर्दै सम्बन्धित व्यक्तिले परिचय खुल्ने कार्ड लिएर आउन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्