भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकता देखाउनु भो : कमल थापा

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : १८


काठमाडौं । मुलुक चुनावमा जाुनपर्ने बताउँदै आइरहेका राप्रपा अध्यक्ष कमल थापाले एमाले नेता भीम रावलको कदमलाई स्वागत गरेका छन्।

आइतबार नेता रावलले सांसदको पदबाट राजीनामा दिएका हुन। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि नेता रावलको राजीनामा आएको हो।

सो कदमलाई थापाले उच्च राजनीतिक संस्कार भनेका छन्।


प्रतिक्रिया दिनुहोस्