ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश देउवाद्वारा खारेज

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : १५


काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विवादास्पद संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्