एमाले स्थायी कमिटी बैठक : गएन नेपाल पक्ष

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ००


नेकपा एमाले स्थायी कमिटीको आजको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको छैन ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु भएको आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने छ । उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् |


प्रतिक्रिया दिनुहोस्