प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ०४


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

पछिल्लो समय नेता नेपालसँग निरन्तर भेटघाट तिव्र पारेका प्रचण्डले शनिबार कोटेश्वर पुगेर उनलाई भेटका हुन्।

नेकपाका दोस्रो तहका नेताहरूले १०बुँदे सहमति कार्यान्वयन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता गरेको र पुनर्स्थापित प्रतिनिधिसभाको बैठक भोलि डाकिएको अवस्थामा उनीहरूबीच भेटवार्ता भएको हो।


प्रतिक्रिया दिनुहोस्