सर्वोच्च अदालतका सबै सेवा साउन १५ देखि खुला हुने

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ४७


काठमाडौं । सर्वोच्च अदालतका सबै सेवा साउन १५ देखि खुला हुने भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै सेवा सुचारु हुने जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्