प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ०६


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा कार्यकालको शुभकामना दिन यान्छी बालुवाटार पुगेकी हुन।

भेटमा प्रधानमन्त्री देउवाले दुई देशबीच बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्