देउवा सरकारले पेट्रोलियम पदार्थको मूल्य १ रुपैंया घटायो

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ४२


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पेटेलियम पदार्थको मूल्य घटाएको छ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपौंया घटाएको जनाएको छ।

मूल्य घटेसँगै अब पेट्रोल पतिलिटर १२८ रुपैयाँ, डिजेल र मटिट्तेल प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ।

मूल्य घटाउनुपर्ने माग राख्दै विभिन्न विद्यार्थी संगठनहरु आन्दोलनरत थिए।


प्रतिक्रिया दिनुहोस्