घुम्ती गोठको वरीपरी चौंरीहरु चर्दै

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ०८


समुद्री सतह देखि तीन हजार ५०० मिटर उचाईमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ घुन्सा क्षेत्रको घुम्ती गोठको वरीपरी चौंरीहरु चर्दै : तस्वीरः—दिलकुमार लिम्बु/रासस


प्रतिक्रिया दिनुहोस्