तनहुँको बेलचौतारा सौर्य विद्युत आयोजनामा जडान गरिएका सोलार प्यानल ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : १४


तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारा सौर्य विद्युत आयोजनामा जडान गरिएका सोलार प्यानल । आयोजनाले भदौ १५ सम्म पाँच मेगावाट क्षमता विद्युत उत्पादन गर्ने तयारी गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस


प्रतिक्रिया दिनुहोस्