नेपाल एयरलाइन्सलाई नीजिकरण गर्ने काम तत्काल बन्द गरिनुपर्छ : पौडेल

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ४६


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वायुसेवा निगमलाई नीजिकरण गर्ने निर्णयको विरोध जनाएका छन्।

सामाजिक सञ्जलमा स्टाटस लेख्दै नेता पौडेलले नीजिकरणको नाममा विघटन गर्न खोज्नु अत्यन्तै दुर्भाग्यपूण भएको बताएका छन्।

यस्तो छ उनले लेखेको स्टाटस


प्रतिक्रिया दिनुहोस्