पातले छाँगोमा सर्वसाधारणलाई प्रवेश निषेध

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : ४०


पोखरा महानगरपालिका– १७ छोरेपाटनमा अवस्थित पर्यटकीयस्थल डेभिड फल्स पातले छाँगो मा कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भए पनि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

 

तस्वीर : चन्द्रकला क्षेत्रीरासस


प्रतिक्रिया दिनुहोस्