ताप्लेजुङको याङमामा आलुखेती सुरु

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ०३


समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु । यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने गर्दछन् । हिउँका कारणले यस क्षेत्रमा आलुबाहेक अन्य खेती हुदैन । तस्बिर : दिलकुमार लिम्बु/रासस


प्रतिक्रिया दिनुहोस्