अकला देवीको मन्दिर

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : ३५


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, दुई डाँडाको बीचमा रहेको अकला देवी मन्दिर । भाकल गर्दा मनोकांक्षा पुरा हुने मानिसको विश्वासकोे आस्थाको केन्द्र बने पनि अहिले कोरोना भाइरसका कारण मन्दिर सुनसान छ । तस्बिरः सानेबहादुर नेपाली/रासस


प्रतिक्रिया दिनुहोस्