प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ३१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच समसामयिक बिषयमा आज बिहान करिब १ घण्टा छलफल भएको बताइएको छ।

राष्ट्रपति कार्यालयले यो भेटलाई नियमित भएको छ।

प्रधानमन्त्र ओली राष्ट्रपतिसँगको छलफलका लागि मंगलबार बिहान १० बजे शितलनिवास पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्