किस गर्दा मन्त्री पद चैट

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : २४


ब्रिटेनका स्वास्थ्य मन्त्री मैट हन्कक उनको सिसिटिभी क्यामेरामा कैद एक भिडियोका कारण चर्चामा छन् । उनले कोभिड १९ को परिस्थितिलाई समेत उलङ्घन गर्दै आफ्नो सहयोगी एक महिला किस गरेका थिए ।

यो घटना पछि उनले मन्त्री पदबाट राजीनामा समेत दी सकेका छन् ।

यो घटना पछि उनकी सहयोगी जिनाको पनि अत्यन्तै चर्चा भइरहेको छ । जिन एक व्यावसायिक महिला हुन उनी र अरबौँ सम्पत्तिको मालिक पनि ।
सुरुमा हेल्थ एडभाइजरको रूपमा नियुक्त गरिएकी उनलाई पछि स्वास्थ्य मन्त्रालयका अधिकांश मामलाहरूमा निर्णायक मानिन थालिएको थियो ।

उनीहरूको सम्बन्धमा केही अस्वाभाविक चर्चा पहिले नै सुरु भइसकेको थियो तर अहिले यो फुटेजले मन्त्री पद नै गुमाउनु पर्‍यो ।


प्रतिक्रिया दिनुहोस्