ज्वाला संग्रौलालाई पुनः ४ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ५५


काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलाले पुनः ४ दिन हिरासतमा बस्नुपर्ने भएको छ।

थप ४ दिन प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिएको हो।

अहिलेसम्म उनलाई ९ दिनसम्म हिरासतमा राखिसकिएको छ। अभद्र व्यवहारको कसुरमा ज्वालासहित अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस्