रोपाँइ गर्दै किसान

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : २८


समयमै मनसुन सुरु भएकाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँटमा धान रोप्दै किसान । यहाँ सिँचाइको अभावका कारण खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने कृषकलाई बाध्यता छ । तस्बिरः पेमा लामा/रासस


प्रतिक्रिया दिनुहोस्