युरोकप : आज राति कुन कुन देश भिड्दै छन ?

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : २५


जारी १६ औँ संस्करणको युरोकप फुटबलमा नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आज दुई खेलहरू हुँदै छन् ।

डेनमार्कको पार्केन एरिनामा राति ९:४५ बजे सुरु हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

उता रोमानियाको नेसनल एरिनामा राति १२:४५ बजे सुरु हुने  दोस्रो खेलमा फ्रान्स र  स्विट्जरल्यान्ड भिड्दै छन ।

 


प्रतिक्रिया दिनुहोस्