अन्तिम १६ बाटै बाहिरियो साबिक विजेता पोर्चुगल

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ४६


आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साबिक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको छ भने साबिक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ ।

बेल्जियमका लागि खेलको ४२ औँ मिनेटमा थोर्गन हाजार्डले  गोल गरेका हुन् । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ ।

बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्