पर्यटक पर्खिरहेको फेवाताल

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ३९


 

पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन । तस्वीर : राधिका कँडेल, रासस


प्रतिक्रिया दिनुहोस्