इटालीद्वारा वेल्स पराजित 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ४९


युरोकपको आज आइतबार राती भएको खेलमा इटालीले वेल्सलाई पराजित गर्दै जित निकालेको छ ।

इटालीले वेल्सलाई १-०को अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफको अन्त्यमा इटालीले १-० गोलको अग्रता बनाएको हो ।

 

खेलको ३९ औँ मिनेटमा माटियो पेसीनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् ।

थिए । खेलको दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् ।

 

 


प्रतिक्रिया दिनुहोस्