टर्की विरुद्ध गोलको वर्षा गर्दै स्विजरल्याण्ड विजयी

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ४३


युरोकपको आइतबार भएको टर्की र स्विजरल्याण्ड बिचको भिडन्तमा स्विजरल्याण्डले सानदार प्रदर्शन गर्दै जित निकालेको छ ।

सुरुवाती अग्रतालाई कायम राख्दै स्विजरल्याण्डले टर्की विरुद्ध ३(१ को अन्तरले जित निकालेको हो ।


प्रतिक्रिया दिनुहोस्