पहिलो हाफमा इटालीको अग्रता

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ४८


जारी युरोकप फुटबलमा इटाली र वेल्सबिच भइरहेको खेलमा इटालीले पहिलो हाफमा अग्रता कायम गरेको छ ।

खेलको पहिलो हाफको अन्त्यमा इटालीले १-० गोलको अग्रता बनाएको हो ।

खेलको ३९ औँ मिनेटमा माटियो पेसीनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्