पहिलो हाफमै टर्की विरुद्ध स्विजरल्याण्डको दुई गोल

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : १७


युरोकप अन्तर्गत आज जारी टर्की र स्विजरल्याण्ड बिचको खेलमा स्विजरल्याण्डले दुई गोल सहित अग्रता हासिल गरेको छ ।

पहिलो हाफको सुरुमै गोल गरेको स्विजरल्याण्डले फेरी दोस्रो गोल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्