२४ घण्टामै यसरी बन्यो सुविधासम्पन्न आपर्टमेन्ट (भिडियो)

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ०७


एजेन्सी । चीनमा एक कम्पनीले १० तलाको एउटा भवन २४ घण्टामै तयार गरेको छ।

सुन्दा असम्भव जस्तै लाग्ने यो काम ब्रोड ग्रुप नामक कम्पनीले चीनको चांग्सामा यो भवन बनाएको हो ।

१० तलाको यो आवासीय भवनलाई मात्रै २८ घण्टा ४५ मिनेटमा तयार गरिएको बताइएको छ।

तलको भिडियो हेर्नुहोस्

यो भवन थोरै समयमा बनाउनको लागि पूर्वनिर्मित निर्माण प्रणालीको प्रयोग गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्