नाम प्रिन्स काम विषालु सर्प समात्ने, उमेर ४ वर्ष !

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १२ : ४५


नाम प्रिन्स साल्वी काम विषालु सर्प समात्ने , उमेर  ४ वर्ष । चार वर्षको यो बच्चा जसले समातेको छ १०० विषालु सर्प । अक्सर यो उमेरमा बच्चाहरू घरमा हुन्ने साङ्ले किरा सँग पनि तर्सिन्छन् तर प्रिन्ट सर्प सँग खेलौना जसरी खेल्छ । यसको पछीको कहानी अझै रोचक छ ।

प्रिन्सका बाबुको साथी कमल सर्प समात्ने काम गर्छन , प्रिन्ट उनी सङै जाने गर्थ्यो । एक दिन एउटा कोलोनीमा सर्प पकड्ने बेला कमलको खुटामा विषालु सर्प बेरियो । कमलले मानिसहरुलाई सर्प हटाउन वा एउटा रड दिन अनुरोध गरे तर मानिसहरु पर पर सर्न थाले । यत्तिकैमा स्कुटरमा बसिराखेको प्रिन्ट अगाडी आयो र सर्पलाई उनको खुट्टाबाट हटाइ दियो ।

उक्त घटना पछि प्रिन्सको मन बाट सर्पको डर हट्यो । कमल भन्छन् उसको हातको पकड अत्यन्तै मजबुत छ र उसले सर्पलाई सजिलै काबुमा ल्याउन सक्छ ।

भारतको नागदामा शिवपुरी कोलोनीमा बस्ने प्रिन्सले अहिले सम्मा १०० भन्दा बढी जहरिला साप हरु समाती सकेको छ ।


प्रतिक्रिया दिनुहोस्