पहिलो हाफमा पोर्चुगलको दुई आत्मघाती गोलले जर्मनीको अग्रता

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ३३


आज जारी युरोकपको दोस्रो खेलमा जर्मनीले पोर्चुगललाई गोल फर्काउँदै बरोबरीमा पुराएको लगत्तै अर्को गोल प्रहार गरेको छ ।

तर दुबै गोल पोर्चुगलले नै गरेका आत्मघाती गोल थिए ।  यो सङै पहिलो हाफमै जर्मनीले अग्रता लिएको छ ।

पोर्चुगलको तर्फबाट रोनाल्डोले पहिलो हाफमा १ गोल गरेका छन् । यो सङै रोनाल्डोको १०७औ अन्त राष्ट्रिय गोल भएको छ ।


प्रतिक्रिया दिनुहोस्