जर्मनी विरुद्ध पोर्चुगलको सुरुवाती अग्रता , रोनाल्डोको १०७औ अन्तराष्ट्रिय गोल

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ०८


आज जारी युरोकपको दोस्रो खेलमा पोर्चुगलले जर्मनीलाई एक गोल हानेको छ ।

पोर्चुगलको तर्फबाट रोनाल्डोले पहिलो हाफमा गोल गरेका छन् । यो सङै रोनाल्डोको १०७औ अन्त राष्ट्रिय गोल भएको छ ।


प्रतिक्रिया दिनुहोस्