हंगेरीले १-१ को बरोबरीमा रोक्यो विश्व विजेता फ्रान्सलाई !

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ४९


युरोकप फुटबल अन्तर्गत आज भइरहेको पहिलो खेलमा फ्रान्स विरुद्ध हंगेरीले पहिलो हाफमै गोल गरेको थियो , दोस्रो हाफको मध्य तिर फ्रान्सले गोल फर्काउँदै बरोबरमा पुर्याउदै १-१को अवस्थामा बनाएको थियो ।

धेरै प्रयासका बाबाजुत फ्रान्सले थप गोल गर्न सकेन । हंगेरीका फ्यानहरूले यसलाई जितकै रूपमा उत्सव मनाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्