दोस्रो हाफमा फ्रान्सले फर्कायो गोल , खेल बरोबरीमा जारी

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : १९


युरोकप फुटबल अन्तर्गत आज भइरहेको पहिलो खेलमा फ्रान्स विरुद्ध हंगेरीले पहिलो हाफमै गोल गरेको थियो , दोस्रो हाफको मध्य तिर फ्रान्सले गोल फर्काउँदै बरोबरमा पुर्‍याएको छ ।

आजको खेल जित्नै पर्ने दबाबमा भएको फ्रान्स थाप आक्रामक भएको छ । पोर्चुगल सँग ३(०ले हारेको हंगेरीले कडा टक्कर दिनुले पोर्चुगलका फ्यानहरू भने उत्साहित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्