रोनाल्डोले कोकको बोतल हटाए पछि फेविकोलको प्रचार ‘न बोतल हट्छ न त मुल्य घट्छ’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ४९


रोनाल्डोले कोकको बोतल हटाएर पानी खाए पछि कोकको मुल्य घटेको चर्चा विश्व भरिनै भयो । यही चर्चाको फाइदा फेविकोलले उठाउन खोजेको छ ।

यति बेला चर्चित ग्ल्यु ब्रान्ड फेविकोलको एउटा रचनात्मक फोटो भाइरल बनेको छ । जुन फोटोमा कोकको बोटको साटो फेविकोल राखिएको छ भने तल लेखिएको छ न त बोतल हट्छ , न त मुल्य घट्छ।

फेविकोलको यो रचनात्मक फोटो  विज्ञापन  सुरुमा उसकै ट्विटर ह्यान्डल मा पोस्ट गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्