चर्चित धावक मिल्खा सिंहको निधन : जसको जीवन माथि बनेको थियो चर्चित फिल्म ‘भाग मिल्खा भाग’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : २९


भारतका चर्चित धावक मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमित भए पश्चात् उनको स्वास्थ्य स्थिति बिग्रेको थियो ।

एक महिना लामो लडाई पछि उनी कोरोना सँग हार्न पुगे । उनै मिल्खा सिंहको जीवन माथि चर्चित फिल्म भाग मिल्खा भाग बनेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्