बराबरीमा रोकिए क्रोएसिया र चेक रिपब्लिक

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ५०


युरोकपको जारी खेलमा क्रोएसिया र चेक रिपब्लिकसँग बराबरीमा रोकिएका छन ।

पहिलो हाफमा १ गोलले खाएको क्रोएसियाले दोस्रो हाफमा गोल फर्काएको थियो । क्रोएसियाका लागि इभान पेरिसिकले गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्