मेलम्चीको वहाव फेरि बढ्दै

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : १९


काठमाडौं । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन।

आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन्। रासस


प्रतिक्रिया दिनुहोस्