स्लोभाकिया विरुद्ध स्विडेनको जित !

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ३६


जारी युरो कप अन्तर्गत आज भएको खेलमा स्विडेनले स्लोभाकिया विरुद्ध जिरोको बदला एक गोलको अन्तरले जित हात पारेको छ ।

पहिलो हाफमा बरोबर भएको खेलमा दोस्रो हाफको बिचमा १ गोल गरेर उत्साहित भएको स्विडेनले एक गोलमै चित्त बुझाएको छ ।

स्लोभाकिया विरुद्ध स्विडेने नै जित्ने पूर्व आकलन का वाबाजुत स्विडेनले कडा प्रतिस्पर्धा सामना गर्नु परेको थियो ।


प्रतिक्रिया दिनुहोस्