गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : ३२


काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।

शुक्रबार गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत र हुन्न भन्ने विपक्षमा २७ मत परेको छ।

प्रदेशसभा बैठकमा ५८ प्रदेश सभा सदस्य उपस्थित थिए।

 


प्रतिक्रिया दिनुहोस्