विश्वासको मत लिन मुख्यमन्त्रीद्वारा गण्डकी प्रदेशसभामा प्रस्ताव पेश

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  २ : १०


काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने प्रस्ताव पेश गरेका छन्।

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिन लागेका हुन।

उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजी


प्रतिक्रिया दिनुहोस्