जोखिममा डोल्पाको सदरमुकाम दुनै

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ५७
dunai


भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै । वर्षात्का कारण नदीमा पानीको बहाव बढेसँगै स्थानीयबस्ती जोखिममा परेको छ । तस्वीर: हेमन्त केसी, रासस


प्रतिक्रिया दिनुहोस्