डेनमार्क विरुद्ध बेल्जियमको सानदार जित , २-१ ले विजयी

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ११ : ४०


युरोकप अन्तर्गतको आज भएको खेलमा डेनमार्कलाई उसकै होम ग्राउन्डमा हराउँदै बेल्जियमले सानदार जित निकालेको छ । सुरुवाती २ मिनेटमै गोल खाएको बेल्जियमले  सेकेन्ड हाफमा मात्र आफ्नो जादु देखाएको हो ।

पहिलो चरणमा रुसलाई हराएको बेल्जियमले आज दोस्रो जित हासिल गरेको हो । यो जित सँगै बेल्जियम युरो कपको टप १६मा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्