डेनमार्क विरुद्ध  बेल्जियमको सानदार कमब्याक २-१ को अवस्थामा खेल जारी 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ११ : १९


युरोकपको आज जारी फुटबलमा डेनमार्क र बेल्जियमको बिच रोमाञ्चक खेल जारी छ । सुरुवाती २ मिनेटमै गोल खाएको बेल्जियमले डेनमार्कलाई १ को विरुद्ध २ गोल हान्न सफल भएको छ ।

सुरुवाती २ मिनेटमै गोल खाएको बेल्जियमले दोस्रो हाफमा डेनमार्कलाई लगातार २ गोल फर्काउँदै २(१ को अवस्था बनाएको छ ।  । खेल जारी छ ।


प्रतिक्रिया दिनुहोस्