डेनमार्क र बेल्जियमको बिच रोमाञ्चक खेल १-१को बराबरीमा जारी

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ११ : ११


युरोकपको आज जारी फुटबलमा डेनमार्क र बेल्जियमको बिच रोमाञ्चक खेल जारी छ ।

सुरुवाती २ मिनेटमै गोल खाएको बेल्जियमले दोस्रो हाफमा डेनमार्कलाई गोल फर्काउँदै १-१को बराबरीमा पुगेको छ । खेल जारी छ ।


प्रतिक्रिया दिनुहोस्