सुरुवाती २ मिनेटमै बेल्जियम विरुद्ध डेनमार्कको १ गोल , खेल रोकेर एरिकसनको लागी ताली !

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १० : ०३


कार्डिक एरेस्ट भएर मैदानमै ढलेका डेनिस प्लेमेकर क्रिस्टियन एरिकसन बिनाको आजको खेलमा सुरुवाती २ मिनेटमै डेनमार्कले बेल्जियमलाई विरुद्ध १ गोल गरेको छ ।

खेल सुरु भएको १०औ मिनेटमा खेल रोकेर एरिकसनको लागी ताली बजाइएको छ ।


प्रतिक्रिया दिनुहोस्