यी हुन कोरोनाबाट अत्यन्त प्रभावित देश

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ५३


जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन्।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन्।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका : तीन करोड ३४ लाख ८६ हजार ९२५ छ लाख २८७

भारत : दुई करोड ९६ लाख ३३ हजार १०५ तीन लाख ७९ हजार ५७३

ब्राजिल : एक करोड ७५ लाख ३३ हजार २२१ चार लाख ९० हजार ६९६

फ्रान्स : ५८ लाख ६ हजार ४१८ एक लाख १० हजार ६९२

टर्की : ५३ लाख ४२ हजार २८ ४८ हजार ८७९

रुस : ५१ लाख ८९ हजार २६० एक लाख २५ हजार ४४३

बेलायत : ४५ लाख ९६ हजार ९९४ एक लाख २८ हजार १८१

इटाली : ४२ लाख ४७ हजार ३२ एक लाख २७ हजार १०१

अर्जेन्टिना : ४१ लाख ७२ हजार ७४२ ८६ हजार ६१५

कोलम्बिया : ३८ लाख २ हजार ५२ ९६ हजार ९६५


प्रतिक्रिया दिनुहोस्