विद्युत विकास विभागद्वारा ९८ हाइड्रोको आम्दानी सार्वजनिक (सूचीसहित)

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ५७


काठमाडौं । विद्युत विकास विभागले ९४ वटा जलविद्युत आयोजनको आम्दानी सार्वजनिक गरेको छ।

विभागले सरकारी र निजी क्षेत्रले बनाएका जलविद्युतको तीन वर्षको आम्दानी सार्वजनिक गरेको हो।

विभागले सबै जलविद्युत आयोजनाको सूची प्रकाशन गरेको हो।

विभागले ७५ वटा निजी क्षेत्रले बनाएका आयोजना र सरकारी तर्फका १९ वटा आयोजनाको आम्दानी विवरण सार्वजनिक गरेको हो।

 


प्रतिक्रिया दिनुहोस्